काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई उपस्थित हुन पत्र काटेको छ । बुधबार अख्तियारले महर्जनलाई असार २६ गते १० बजे उपस्थित हुन पत्र काटेको हो…