काठमाडौँ- जारी कोपा अमेरिकाको पहिलो सेमिफाइनल खेल भोलि बिहान हुँदै छ । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिना र क्यानडाबीच भिडन्त हुँदै छ । यो खेल नेपाली समय अनुसार भोलि बिहान ५:४५ बजेदेखि सुरु हुँदै छ । …