काठमाडौं : जर्मन बुण्डेसलिगा फुटबलमा बोरुसिया डर्टमुण्ड पराजित भएको छ । शुक्रबार राती भएको खेलमा डर्टमुण्ड बोरुसिया मोन्चेग्लाबकसँग ४-२ गोल अन्तरले पराजित भएको हो । डर्टमुण्डका लागि एर्लिङ हाल्याण्डले दुई गोल …