काठमाडौँ- बार्सिलोनाका मिडफिल्डर फिलिप्पे कौउटिन्होले ब्राजिलको राष्ट्रिय टिमबाट ६३ खेल खेलेका छन् । कुनैबेला ब्राजिलियन टिममा नेयमारका साझेदार रहेका कौउटिन्हो पछिल्लो एक वर्ष भने प्रशिक्षक टिटेको नजरमा परेका…