काठमाडौँ- लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अपेक्षा गरे अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । कमसेकम तथ्यांकले यही भन्छ । लिग वानमा उनले नौ खेल खेल्दा जम्मा एक गोल गरेका छन् । च्याम्पियन्स लिगमा…