काठमाडौं– च्यासल युथ क्लबका दुई खेलाडीलाई कोभिड–१९ पुष्टि भएपछि आगामी खेलहरू गुमाउने भएका छन् । डिफेन्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदिप भण्डारीलाई कोभिड पुष्टि भएको हो । उनीहरू दुवैले सहिद स्मारक ए…