काठमाडौँ - होटल सञ्चालक एकोरले २०२२ फुटबल विश्वकपका लागि अस्थायी समर्थक आवासको रूपमा कतारमा अपार्टमेन्ट र घरहरूमा ६५ हजार खाली कोठाहरु सञ्चालन गर्न १२ हजार अस्थायी विदेशी कर्मचारीहरू भर्ती गर्ने भएको छ । …