नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा बिहीबार (आज)देखि सुरु भएको छ । साधारण सभाले वरिष्ठ उपाध्यक्षदेखि कार्यसमिति सदस्यहरु सम्मको चयन गर्नेछ । वरिष्ठ उपाध्यक्ष अर्को कार्यकाल स्वतः अध्यक्ष हुने प्रावधान रहेको म…