काठमाडौः गत साता बुधबारदेखि सेयर बजार परिसूचक लगातार उकालो लागिरहेको छ । सोमबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक १७.३१ अंकले बढेर २३३२.३२ बिन्दूमा पुगेको छ । यो नेप्सेको नयाँ रेकर्ड हो । …