काठमाडौँः सुबिसु केबल नेट प्रा.लि.ले वितरण गरेको क्लीयर टीभीको सेटअप बक्समा समस्या आएपछि हजारौं ग्राहक प्रभावित भएका छन् । क्लीयर टीभीले सिस्टम स्तरोन्नति गर्ने क्रममा असफल भएपछि चालु रहेका सेटअप बक्समा स…