काठमाडौँ : यो साता लगातार बढिरहेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) नयाँ वर्ष, २०७८ को पूर्व सन्ध्यामा २,७०० बिन्दूको थ्रेसहोल्ड पार गरेर अहिलेसम्मकै उच्चतम बिन्दू पार गरेको छ । सेयर बजारमा निर्जीवन र जीवन बीमा कम्पनीह…