नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । सोमबार नपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँ कायम भएको छ । आइतबार १ लाख ५० हजार ८ स…