काठमाडौँ- आज सुन चाँदीको दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ लाख ४९ हजार ६०० रुपैयाँ कायम भएको छ । आइतबार तोलामा १ लाख ५० हजार २०० रुपैयाँ कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवस…