काठमाडौँ - इलाका प्रहरी कार्यलाय डेढगाँउको हिरासतमा किताब किन्नका लागि मुक्तिनाथ विकास बैंक लिमिटेडले १० हजार रूपैयाँ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्त्वअन्तर्गत उक्त सहयाेग गरेकाे हाे ।  …