मार्तडी - बाजुरा सदरमुकाम मार्तडीमा सञ्चालित त्रिवेणी साना जलविद्युत् केन्द्रले विद्युत् उत्पादन गर्न नसक्दा दैनिक विद्युत् अनियमित हुँदै आएको छ । वर्षायाममा बाढीले विद्युत्को नहर भत्काउने र हिउँदमा नहरमा पानी अभा…