काठमाडौं - गत बुधबार देशभर पानी पर्दा जाडोका कारण बिजुलीको माग ह्वात्तै बढ्यो । अघिल्लो वर्षको तुलनामा झन्डै ४ सय मेगावाटले माग वृद्धि भयो । घरघरमा हिटर, एसी र अन्य विद्युतीय उपकरण एकैचोटि प्रयोगमा आएपछि उ…