काठमाडौँ : यस वर्षको अन्तर्राष्ट्रिय ‘टीएक्सटू’ पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जले जितेको छ । बाघ संरक्षणमा योगदान गर्नेलाई दिइने यो अन्तर्राष्ट्रिय पुरस्कार नेपालको बर्दिया राष्ट्रिय निकुञ्जसँग…