काठमाडौँ- फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) ले यस वर्षको ‘भ्यालेन्टाइन डे’लाई लक्षित गरी भारतबाट दुई लाख सात हजार थान (स्ट्रिम) गुलाफको फूल ल्याउने भएको छ । ‘यस वर्षको भ्यालेनटाइ…