तनहुँ – सोमबहादुर पुलामी शिक्षक बन्न चाहन्थे । तर, उनी माैरी पालक किसान बने । उनलाई मौरीको गुलियो रस (मह)ले यसरी भुलाइ दियाे कि आफ्नाे लक्ष्य नै बिर्सिए । लक्ष्य बिर्सिए पनि उनलाई कुनै गुनासाे छैन । महले…