काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक यो साताभर ७१ अंकको गिरावट आएको छ । साताभरको कारोबारमा नेप्से ७१.०७ अंकले गिरावट आएको हो । गत साता ६९.५ अंकले गिरावट आएको थियो । साताको सुरुवातमा २७३२.५१…