काठमाडौँ- सर्वोत्तम सिमेन्टले आज शुक्रबार वार्षिक साधारण सभा बोलाएको छ । सर्वोत्तम सिमेन्टको वार्षिक साधारणसभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बिहान ११ बजे सुरु हुनेछ । यसले गत वर्षको मुनाफाबाट सेयरधनीलाई ७…