काठमाडौँ- साउदी राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद दुईदिने औपचारिक भम्रणका लागि काठमाडौँमा छन्। त्रिभुवन विमानस्थलमा राजकुमारसहित विदेश मन्त्री साउदलाई सोमबार परराष्ट्र सचिव भरत पौड्यालले स्वागत गर…