पाँचथर – पाँचथरको तुम्बेवा गाउँपालिकामा निर्माणाधीन वृहत पम्पिङ खानेपानी आयोजनाको साेमबार प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । तुम्बेवा गाउँपालिका वडा नं. १, २ र ३ का एक हजार ६०४ घरधुरीमा…