काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कावासोती-८ कावासोती बजार, इन्द्रचोक मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक समिति सदस्य मनबहादुर राई र कावासोती नगरपालिकाको मेयर विष्णुप्रसाद भुस…