काठमाडौँ - सरकारले उर्जा क्षेत्र विकासका लागि ७५ अर्व १० करोड विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी बर्षको बजेट प्रस्तुत गर्दै उर्जाका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । आगामी वर्ष ७…