काठमाडौँ - सेयर बजारको ओरालो यात्रा साताको चौथो कारोबारको दिन बिहीबार पनि निरन्तरता पाएको छ । बिहीबार सेयर बजार परिसूचक १८.२६ अंकले घटेको छ। साताको पहिलो कारोबारबाटै ओरालो लागेको बजार…