काठमाडौं । सर्वाेच्च अदालतले हेटौडा–भरतपुर २२० केभी प्रसारण लाइन खण्डमा २ वटा टावर गाड्ने नदिने अघिल्लो अन्तरिम आदेशलाई निरन्तरता नदिई रिट नै खारेज गरेको छ । यसबाट नवलपरासीको दुम्कीवासस्थित २ वटा टावर खड…