काठमाडौं - नेपाल चेम्बर अफ कमर्श (एनसीसीआई)ले माघ ३० देखि फागुन २ गतेसम्म भृकुटी मण्डपमा विभिन्न उद्योग व्यवसायीहरूको भेला हुने गरी चार दिने कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रमले कम्पनीहरूलाई आफ्ना उत्पादनहरू…