घोराही । दाङमा २६ महिनामा बन्नुपर्ने पुल छ वर्षभन्दा बढी समय बितिसक्दासमेत पूरा हुन सकेको छैन । निर्माण व्यवसायीको चरम लापरबाहीका कारण निर्माण पूरा हुन नसकेको हो । …