काठमाडौं - प्रतिनिधि सभाको गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा अत्यधिक मतका साथ पराजित ऊर्जा मन्त्रीले सरकारबाट हट्दै गर्दा नेपाल विद्युत् प्राधिकरणलाई दीर्घकालमा खर्बाैं रुपैयाँ वित्तीय भार पर्ने विद्युत् खरिद सम्झौ…