काठमाडौँ- नयाँ सरकारको गठन तथा अर्थमन्त्रीको आगमनले सेयर बजार लगानीकर्तामा उत्साह छाएको छ । सोमबार नयाँ मन्त्रिमण्डल बनेपछि सेयर बजारमा सकारात्मकता तर्फ बढेको हो। साताको पहिलो कारोबारमा सोमबार ५७ अंकले बढेको ब…