काठमाडौं- नेपाली बजारमा मङ्गलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सय रूपैयाँले बढेको हो । सुन तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कार…