काठमाडौँ- विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्काशन गरेको छ । कम्पनीले ५१ लाख २९ हजार २ सय रुपैयाँ बराबरको एफपीओमा आजदेखि आवेदन दिन सकिनेछ । जसअनुसार यस कम्पनीले प्रतिकित्ता १ सय रुपै…