काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सको जहाजलाई एक साताभित्र प्राविधिक रुपमा सबै परीक्षण गर्न निर्देशन दिएको छ । धनगढी पुगेको विमानमा समस्या देखिएपछि प्राधिकरणले सञ्चालित सबै विमानको परीक्षण गर्…