काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनले आज बजेट ल्याउँदै छन् । अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन् । स्रोतका अनुसार यस पटकको बजेटको आकार करिब १९ खर्बको हुने बता…