काठमाडौँ - अर्थमन्त्री बर्षमान पुनले नयाँ नयाँ क्षेत्रमा अनुसन्धान गर्न बजेटको १ प्रतिशत खर्च गर्ने बताएका छन् । बुधबार ललितपुरमा युवा वैज्ञानिक सम्मेलनको उद्घाटन गर्दै मन्त्री पुनले सूचना प्रविधि क्षेत्रलाई सरक…