काठमाडौं - यो साताको कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अंकले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा क…