काठमाडौँ- अन्तर्राष्ट्रिय टेक कम्पनी एप्पलले आफ्नो १६औं सिरिजको आईफोन लन्च गरेको छ । यो नयाँ सिरिजमा एप्पलले धेरै नयाँ फिचर थपेको छ । एप्पलको नयाँ १६ सिरिजमा आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो…