ट्रायम्फ नेपालले एकैपटक २०० युनिट मोटरसाइकल डेलिभरी गरेको छ । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले आइतबार ट्रायम्फ स्पीड ४०० र स्क्रयाम्बलर ४०० गरी एकैपटक २०० मोटरसाइ…