काठमाडौँ - आइतबार नेप्से परिसूचक ६२ अंकले बढेको छ । आज नेप्से ६२.५४ अंकले बढेर २७३८.०६ विन्दुमा बन्द भएको छ । आज कुल ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११…