काठमाडौँ- दुई वर्षपछि गोकर्णेश्वरमा लाखौँ भक्तजनले निर्धक्कसँग दिवङ्गत पितृप्रति श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गर्ने अवसर पाएका छन् । विसं २०७७ र २०७८ मा कोरोनाका कारण भक्तजन मन्दिर क्षेत्रमै प्रवेश गर्…