काठमाडौं महानगरपालिकाले १८ ठाउँमा वायु प्रदूषण मापन यन्त्र जडान गर्ने भएको छ। उपप्रमुख सुनिता डङ्गोलले मंगलबार महानगरपालिकाको केन्द्रीय कार्यालय रहेको भवन, काठमाडौं प्लाजाको सडकतर्फ उपकरण जडान गरी यो कार्यको आरम्…