लमजुङ- आइतबार राति वर्षासँगै आएको बाढीपहिरोले सडक बगाएपछि मनाङ जाने एक मात्र बेंसीशहर-चामे सडक अवरुद्ध भएको छ । डुम्रे-बेंसीशहर-चामे सडक योजनाका सब इन्जिनियर सुमन अधिकारीका अनुसार मर्स्याङ्दीको रामबज…