काठमाडौं : सरकारले सप्तरीको बोदेबर्साइन नगरपालिकामा १३२ केभी सवस्टेशन निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाएको छ । नेपाल विद्यतु प्राधिकरणले रुपनी-बोदेशर्साइन १३२ केभी प्रसारणलाइन निर्माण गरिरहेको छ । …