बहुदलीय व्यवस्था आएपछि निजीकरणको लहर चल्यो । सरकारले निजीकरण ऐन नै ल्यायो । सरकारी संस्थानहरू धमाधम कौडीको भाउमा नेताहरूले व्यापारीलाई बेचे । कतिपय वामपन्थी नेताले समेत यसरी बेचिएका संस्थानको शेयर प्राप्त गरे …