काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले १५ सय मेगावाटको नदी प्रवाही (आरओआर) जलविद्युतको विद्युत् खरिद सम्झौता (पीपीए) खुलाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयको स्वागत गरेको छ । इप्पानले आज…