काठमाडौँ- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आउँदो जेठ ३२ गते हुने निर्वाचनमा अध्यक्षका प्रत्यासी किरण मल्ल समूहका उम्मेदवारहरूको घोषणा भएको छ । आइतबार मल्ल समूहले उम्मेदवारहरूको घोषणा गरेको छ । …