मान्म (कालीकोट)- कालीकोटमा निर्माण हुन लागेको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाले स्थानीयलाई मुआब्जा वितरण गर्ने भएको छ । आयोजना क्षेत्रमा पर्ने घरटहरा तथा गोठको क्षतिपूर्ति दिइने भएको हो । जि…