पाेखरा - पाेखरा महानगरपालिकामा गठबन्धनमबाट मेयरका उम्मेदवार धनराज आचार्य ८१ मतले अघि रहेका छन् । आचार्यले ३ वटा वडाकाे ३ हजार मत गनिसक्दा १ हजार १ सय २१ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका कृष्ण थ…