नेपाल र भारतका ऊर्जा सचिवहरुको दशौं बैठक आगामी फागुन पहिलो साता भारतमा हुने तय भएको छ । दुई देशको ऊर्जा क्षेत्रमा नीतिगत तहमा महत्वपूर्ण मानिएको यो बैठकले विद्युत् व्यापार, सीमापार प्रसारण लाइन, सवस्टेशन निर्माण…